म्याग्दी कांग्रेस जिल्ला कार्यसमिति सदस्यकाेअन्तिम मत परिणाम

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम  सार्वजनिक भएको छ । जिल्ला कार्यसमिति : रघुगंगा नरसिंह बहादुर खत्री : २४१ मनबहादुर शेरपुज्जा : ३८५( विजेता) अन्नपूर्ण : अमृत पुर्जा : १६७ गमबहादुर फगामी : २७१ विजेता रामबहादुर खड्का :१६२ खस आर्य : हेमबहादुर खत्री : २२० सम्मरबहादुर … Continue reading म्याग्दी कांग्रेस जिल्ला कार्यसमिति सदस्यकाेअन्तिम मत परिणाम